बझाङको साइपाल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

 जेठ १, २०७९ आइतबार ९:३५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बझाङको साइपाल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मानबहादुर बोहरा ६७५ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उज्ज्वल बोहराले ६१३ मत प्राप्त गर्नुभयो ।

गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मतसहित विजयी हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी कांग्रेसका बाटु बोहराले ६१९ मत प्राप्त गर्नुभएको छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया