निर्विरोधसहित २० पालिकाको नतिजा सार्वजनिक : एमाले र कांग्रेस ८/८ वटामा विजयी

 जेठ १, २०७९ आइतबार १०:८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पालिका चुनावमा निर्विरोध भएकासहित २० पालिकाको नतिजा सार्वजनिक भएको छ ।

नतिजाअनुसार अध्यक्षमा एमाले र कांग्रेस ८/८ तथा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले २/२ पालिकामा जित हासिल गरेका छन् ।

एमाले 

१. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका
२.‍ मनाङ ङिस्याङ गाउँपालिका
३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४. मनाङको चामे गाउँपालिका
५. वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ 
६. लोमन्थाङ गाउँपालिका मुस्ताङ
७. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
८. बझाङको साइपाल गाउँपालिका

नेपाली कांग्रेस 

१. गुल्मीको गुल्मीदरबार गाउँपालिका
२. डडेलुधराको गन्यापधुरा गाउँपालिका
३. मुस्ताङको घरपझोङ गाउँपालिका
४. मनाङको नार्पाभूमि गाउँपालिका
५.गुल्मीको रेसुङ्गा नगरपालिका
६. मनाङको नासो गाउँपालिका
६.गुल्मीको गुल्मीदरबार गाउँपालिका
७. हुम्लाको खार्पुनाथ गाउँपालिका
८. डोटीको बडीकेदार गाउँपालिका

नेकपा माओवादी केन्द्र 

१. दैलेखको नौमुले गाउँपालिका
२. डोल्पाको जगदुल्लाह गाउँपालिका

नेकपा (एकीकृत समाजवादी )

१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया