भरतपुर महानगरमा विजय सुवेदी भन्दा रेनु दाहाल ७० मतले अगाडि

 जेठ १, २०७९ आइतबार १४:१५:१७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – भरतपुर महानगरपालिकामा दिउँसाे एक बजेसम्म चार हजार चार सय २३ मत गणना भएकाे छ ।

गठबन्धनतर्फ माओवादीकी उम्मेदवार रेनु दाहालले एक हजार ६ सय ११ मत पाउनुभएकाे छ । यस्तै एमालेका विजय सुवेदीकाे पक्षमा १५ सय ४१ मत खसेकाे छ । बागी उम्मेदवार जगन्नाथ पाैडेलले पाँच सय ३७ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया