घाेराही उपमहानगरकाे मेयरमा एमालेभन्दा माओवादी अगाडि, २ सय ७ मतकाे अग्रता

 जेठ १, २०७९ आइतबार १७:४१:३८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनका मेयर उम्मेदवारले अग्रता बनाएका छन् ।

पाँच बजेसम्मकाे मत परिणाम अनुसार गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले  ६ हजार २ सय ८ मत प्राप्त गर्नु भएको छ । यस्तै, एमालेका उम्मेदवार नरुलाल चौधरीले ६ हजार १ मत पाउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया