डडेलधुराको नवदुर्गा गाउँपालिकामा कांग्रेस विजयी

 जेठ २, २०७९ सोमबार ६:९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - डडेलधुराको नवदुर्गा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मीप्रसाद अवस्थी विजयी हुनुभएको छ । उहाँले २ हजार ८७९ मत ल्याएर विजयी हुनुभएको हो ।

एकीकृत समाजवादीका कविन्द्र विष्टले २ हजार ६०६, कांग्रेस वीपीका गोकुल शाहीले १ हजार ३८५ र माओवादी केन्द्रका धर्मदेव लुहारले ६१५ मत पाएका छन्।

उपाध्यक्षमा कांग्रेसकै निर्मलाकुमारी बोगटी ३ हजार २०८ मत ल्याएर विजयी हुनुभएको छ। एकीकृत समाजवादीकी चन्द्रादेवि रुपालीले २ हजार ३६७, एमालेका वीरबहादुर विष्टले ७७९ र माओवादीकी विसनादेवी बोहराले ७०० मत ल्याउनुभएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया