भरतपुरमा विजय सुवेदीलाई अग्रता, रेनु दाहाल झिनो मतले पछाडि

 जेठ २, २०७९ सोमबार ६:५८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन –चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार सुवेदीले ३ हजार ७५ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३ हजार ४६ मत प्राप्त गर्नु भएको छ । भरतपुर महानगरमा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Yogendra

    May 18, 2022, 12:39 p.m.

    कडा प्रतिष्पर्धा

  •  0 Reply

तपाईको प्रतिक्रिया