ललितपुर महानरगरपालिकामा नेपाली कांग्रेसको अग्रता

 जेठ ६, २०७९ शुक्रबार ६:१८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर –ललितपुर महानरगरपालिकामा नेपाली कांग्रेसको अग्रता छ ।  

ललितपुर कांग्रेसका चिरिबाबु महर्जनले अहिलेसम्म १९ हजार ३ सय २४ मत प्राप्त गर्नु भएको छ ।

उहाँका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले १० हजार ६ सय १० मत पाउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया