उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने

 जेठ १०, २०७९ मंगलबार ९:१५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

उदयपुर - उदयपुरकाे त्रियुगा नगरपालिकाको मत गणना आजदेखि सुरु हुने भएकाे छ । त्रियुगा-१२ मा मतदानका क्रममा विवाद भएपछि मतदान रोकिएको थियाे । 

निर्वाचन आयाेगले त्रियुगा नगरपालिकाको मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताउनुुभयो ।

सिलवालले भन्नुभयो 'आयोगबाट हिजाे बेलुका निर्णय भएको रहेछ, अहिले बिहान जानकारी आयाे । अब हामी मतगणना सुरु गर्ने तयारी गर्दैछौँ। 

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया