सुदूरपश्चिम प्रदेश सरकारद्वारा बडघर प्रथालाई कानूनी मान्यता दि...
माघ १४, २०८१ सोमबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से फेरि दुई हजार अङ्कभन्दा तल झरेकाे छ । आज शुक्रवार ३४ दशमलव ७० अङ्कले घटेर एक हजार नाै सय ९२ दशमलव ६२ अङ्कमा झरेकाे छ ।
सबै समूहकाे शेयर घटेकाेमा बीमा, उत्पादन, हाेटल तथा पर्यटन, विकास बैंक, व्यापार, माइक्राेफाइनान्स र जलविद्युत् समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।
दुई सय १७ वटा कम्पनीकाे ३० लाख ६३ हजार कित्ता शेयर एक अर्ब १६ कराेड रुपैयाँमा काराेबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमन्ट्सकाे पाँच कराेड ५९ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।
आज हिमालयन ऊर्जा विकास कम्पनीकाे शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेकाे छ । समग्र बजार घटे पनि ग्लाेबल आईएमई समुन्नत याेजना १ काे शेयर साढे दुई प्रतिशतभन्दा धेरैले बढेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।