प्रधानमन्त्री र मन्त्रीहरु बस्ने काठमाण्डाैकाे बिजाेग देख्दा श्रमदान गर्न मन लाग्याे : हर्क साम्पाङ

 साउन २९, २०७९ आइतबार १३:१८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले काठमाण्डाै सहरकाे बिजाेग देख्दा श्रमदान गर्न मन लागेकाे बताउनु भएकाे छ । 

धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले काठमाण्डाै आएका राईले सामाजिक सञ्जालमार्फत यस्ताे बताउनु भएकाे हाे ।

उहाँले काठमाण्डाैकाे चिल्ला र फराकिला सडक किनारामा फोहरको डङ्गुर देख्दा खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लागेकाे बताउनु भएकाे छ । 

उहाँले लेख्नुभएकाे छ', काठमाण्डाैकाे चिल्ला र फराकिला सडक किनारामा फोहरको डङ्गुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लाग्याे ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने सहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो !'

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया