नाला तर्ने क्रममा रुखमा अड्किएका २ जनाकाे उद्धार

 असोज २४, २०७९ सोमबार १६:४३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : राकेशकुमार मिश्र/रासस

बाँके – बाँकेको खजुरा गाउँपालिका २ सीतापुरमा रुखमा अड्किएका दुई जनाकाे उद्धार भएकाे छ । 

सीतापुरकाे किरण नाला तर्ने क्रममा बगाएर रुखमा अड्किएका खजुरा गाउँपालिका २ का ३२ वर्षीय तेजबहादुर रोकाय र बर्दियाको बारबर्दिया नगरपालिका ६ का २७ वर्षीय जनक चौधरीकाे उद्धार भएकाे हाे । स्थानीयवासीकाे समन्वयमा उनीहरूकाे उद्धार गरिएकाे बाँके प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया