सुनचाँदीको भाउ सामान्य घट्यो

 कात्तिक ३, २०७९ बिहिबार १२:७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । तोलामा ५ रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया