यू–१९ महिला एशिया कप 'सुपर–फाेर' : श्रीलङ्कासँगकाे खेलमा ने...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै : पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिकाको २४ कोठीदेखि वीरेन्द्र क्याम्पस चोकसम्मको सडक खण्डमा गाडी सञ्चालनमा आएको छ ।
शङ्कास्पद वस्तु देखिएपछि यो सडक खण्डमा गाडी चलेका थिएनन् । प्रहरीले शङ्कास्पद वस्तु डिस्पोज गरेसँगै पूर्व–पश्चिम राजमार्गको भरतपुर महानगरपालिकाको २४ कोठीदेखि वीरेन्द्र क्याम्पस चोकसम्मको सडक सञ्चालनमा आएको हो । शङ्कास्पद वस्तुलाई सेनाको टोलीले अघि बेलुका ५ बजेतिर डिस्पोज गरेको हो ।
चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले त्यो वस्तु तर्साउने नियतले राखिएको पाइएको बताउनुभयो । त्यो वस्तु के हो ? भन्ने यकिन नभएको तर तर्साउने नियतले राखिएको पाइएको उहाँकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।