सप्तरी-२ मा सिके राउतको अग्रता कायमै, उपेन्द्र यादव साढे ६ हजारभन्दा धेरै मतले पछाडि

 मंसिर ६, २०७९ मंगलबार ९:४३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी - सप्तरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा चन्द्रकान्त सिके राउतको अग्रता कायमै छ ।

पछिल्लो मत परिणाम अनुसार राउतले १३ हजार २ सय ९५ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी जसपाका उपेन्द्र यादवले ६ हजार ५ सय ७० मत पाउनु भएको छ । यादव राउतभन्दा ६ हजार सात सय २५ मतले पछि हुनुहुन्छ ।

यस्तै, लोसपाका जयप्रकाश ठाकुरले २ हजार ६ सय २ मत पाउनु भएको छ ।

 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया