एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
काभ्रे - काभ्रेको क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार गोकुल बास्कोटाले मतान्तर घटाउन थाल्नुभएकाे छ । यसअघि कांग्रेसका शिव हुमागाईँभन्दा ५ सय ९ मतले पछाडि रहेका बास्कोटाले अहिले मतान्तर घटाएर ९४ मा झार्नु भएको छ ।
ताजा मत परिणाम अनुसार हुमागाईँले १३ हजार १ सय २० मत प्राप्त गर्नु भएको छ । बास्कोटाले १३ हजार २३ मत पाउनु भएको छ । यस्तै स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले ५ हजार ४ मत ल्याउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।