मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगित
फागुन २८, २०८१ बुधबार
काठमाडौं - स्पष्ट कानुनी व्यवस्था नहुँदा बागमती अञ्चलमा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया बन्द भएको छ । मोटरसाइकल दर्ता बा ९९ प ९९९९ सम्म पुगेपछि अब कुन आधारमा नयाँ मोटरसाइकल दर्ता गर्ने भन्नेबारे स्पष्ट कानुनी व्यवस्था नहुँदा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया रोकिएको हो ।
यातायात व्यवस्था विभागका अनुसार बागमती अञ्चलमा मात्रै १० लाख मोटरसाइकल दर्ता भएको छ ।
यातायात व्यवस्था नियमावलीमा दुई अंक सम्म मात्रै राखेर सवारी दर्ता गरिने प्रावधान छ। यो व्यवस्था परिवर्तन नभएसम्म नयाँ मोटरसाइकलमा तीन अंक राखेर दर्ता गर्न सकिदैन।
नियमावली संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको विभागले जनाएको छ।
नयाँ मोटरसाइकल दर्ता प्रक्रिया रोकिएपछि चाडपर्वको अफरमा मोटरसाइकल किन्ने तयारी गरेका ग्राहक अन्यौलमा परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।