लिथुआनिया पठाउने भन्दै ११ लाख रुपैयाँ ठगी गर्ने पक्राउ
पुस १९, २०८१ शुक्रबार
धनुषा – धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका रघुवीर महासेठले मतान्तर घटाउँदै लैजानुभएकाे छ ।
पछिल्लाे मत परिणामअनुसार एमालेका महासेठले २८ हजार एक सय १८ मत पाउनुभएकाे छ । महासेठ नेपाली कांग्रेसका महेन्द्र यादवभन्दा ७ सय ५६ मतले पछि पर्नुभएकाे छ । यादवले २८ हजार ८ सय ७४ मत प्राप्त गर्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।