धनुषा ४ मा एमालेका रघुवीर महासेठ मतान्तर घटाउँदै, कांग्रेसका यादव ७ सय ५६ मतले अघि

 मंसिर १२, २०७९ सोमबार १८:४२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका रघुवीर महासेठले मतान्तर घटाउँदै लैजानुभएकाे छ । 

पछिल्लाे मत परिणामअनुसार एमालेका महासेठले २८ हजार एक सय १८ मत पाउनुभएकाे छ । महासेठ नेपाली कांग्रेसका महेन्द्र यादवभन्दा ७ सय ५६ मतले पछि पर्नुभएकाे छ । यादवले २८ हजार ८ सय ७४ मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया