नेपालका आसिफ शेखलाई 'आईसीसी स्पिरिट अफ क्रिकेट' अवार्ड
माघ १३, २०७९ शुक्रबार
स्याङ्जा - स्याङ्जा-२ (ख) मा कांग्रेसका महेश भट्टराई १८ हजार ७ सय ८८ मतसहित विजयी हुनुभएकाे छ ।
उहाँले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई १ हजार ७ सय ८६ मतान्तरले पराजित गर्नुभएकाे हाे । श्रेष्ठले १७ हजार २ मत प्राप्त गर्नु भएकाे छ ।
यस्तै तेस्राे स्थानमा रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल प्रसाद डुम्रेले ८ सय ८४ मत पाउनु भएकाे छ ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।