माओवादीले टुङ्गाे लगायाे १४ जना समानुपातिक सांसदको नाम

 मंसिर २४, २०७९ शनिबार १७:३२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसदको नाम टुङ्गाे लगाएकाे छ । माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम  सिफारिस गरेको हो । 

माओवादी केन्द्रबाट समानुपातिक सांसद बन्नेहरु यसप्रकार छन् :

खस/आर्य पुरुष 
हितराज पाण्डे

खसआर्य महिला
विमला सुवेदी

ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा  

आदिवासी जनजाति महिला
दुर्गा राई

मिना तामाङ

उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ  

मधेसी/महिला 
मिना यादव र उमरावती देवी यादव

दलित पुरुष 
रणेन्द्र बराली 

दलित महिला

सुशीला श्रीपाली ठकुरी 

थारु महिला

रुपा सोसी चौधरी 

मुस्लिम महिला
कल्पना मियाँ  
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया