यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

 फागुन ८, २०७९ सोमबार १२:५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर/यूएई दिर्हाम

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एककोे खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा तोकेको छ । 

साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४२ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ १० पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा तोकेको छ । 

यस्तै, यूएई दिर्हाम १ को खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा तोकेको छ । मलेसियन रिंगिट १ को खरिददर २९ रुपैयाँ ८४ पैसा र र बिक्रीदर २९ रुपैयाँ ९७ पैसा तोकेको छ । दक्षिण कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २५ पैसा तोकेको छ । 

कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ७२ पैसा तोकेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३५० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३६ पैसा तोकेको छ ।

यीबाहेक अन्य मुद्राको आजको विनिमयदर तल हेर्नुहोस् :

स्राेत : नेपाल राष्ट्र बैंक

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया