गाजामा युद्धविराम शुरू हुन ढिलाइ
माघ ६, २०८१ आइतबार
सर्लाही – जङ्गली जनावर मार्न थापेको विद्युतीय धरापमा परेर सर्लाहीमा एक जनाकाे ज्यान गएकाे छ ।
करेन्ट लागेर बलरा नगरपालिका–५ गहुँबारीमा छिमेकीले वन्यजन्तु मार्न थापेको विद्युतीय करेन्ट लागेर ५० वर्षीय रामअक्षय महतो कोइरीको गए राति ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । राति शौच गर्न गएका बेला महतोलाई करेन्ट लागेको स्थानीयले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।