सेती नदीको खोचमा खसेर बालिका बेपत्ता

 बैशाख २, २०८० शनिबार १६:४४:२४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – सेती नदीको खोचमा खसेर एक जना बालिका बेपत्ता भएकी छिन् । पोखरा महागनरपालिका वडा नम्बर १५ सेती नदीको खोचमा खसेर १२ वर्षीया स्मृती पराजुली बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

खेल्ने क्रममा उनी खोचेमा खेसेकी थिइन् । अहिले उनको उद्धारका लागि नेपाल प्रहरीको उद्धार टाेली खटिएको छ । थप विवरण भने आउन बाँकी छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया