गुल्मीमा एक महिलाकाे शव फेला

 वैशाख १५, २०८० शुक्रबार १३:५८:४५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीमा एक महिलाकाे शव फेला परेकाे छ ।

गुल्मीकाे इस्मा गाउँपालिका-२ सामाचौर बस्ने ३७ वर्षीय माया खत्री आज बिहान मृत भेटिनुभएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयाे। 

उहाँकाे शव घर नजिकै रहेको छल्दी पनाहबाट भालुखोला सामाचौर हुँदै बग्ने पानीको कुलोमा भेटिएकाे हाे । 

प्रहरीले घटना बारेमा थप अनुसन्धान भइरहेकाे जानकारी दिएकाे छ । 

अन्तिम अपडेट: असार २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया