दशैँ, तिहारको खुशीयाली : नेट, टिभी र राउटर यसपालि
असोज १४, २०८० आइतबार
गुल्मी - गुल्मीमा एक महिलाकाे शव फेला परेकाे छ ।
गुल्मीकाे इस्मा गाउँपालिका-२ सामाचौर बस्ने ३७ वर्षीय माया खत्री आज बिहान मृत भेटिनुभएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयाे।
उहाँकाे शव घर नजिकै रहेको छल्दी पनाहबाट भालुखोला सामाचौर हुँदै बग्ने पानीको कुलोमा भेटिएकाे हाे ।
प्रहरीले घटना बारेमा थप अनुसन्धान भइरहेकाे जानकारी दिएकाे छ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।