महिला विश्व कप :  इङ्ल्यान्ड र नाइजेरिया तथा अस्ट्रेलिया र डेनमार्क खेल्दै

 साउन २२, २०८० सोमबार ९:४२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महिला विश्व कप फुटबलमा आज इङ्ल्यान्ड र नाइजेरिया तथा अस्ट्रेलिया र डेनमार्क खेल्दैछन् । इङ्ल्यान्ड र नाइजेरिको खेल दिउँसो सवा १ बजे हुनेछ।

यस्तै, दिउँसो सवा ४ बजे अस्ट्रेलिया र डेनमार्क खेल्नेछन् । समूह 'डी' को इङ्ल्यान्ड ९ अङ्ककासाथ समूहको शीर्ष स्थानमा छ भने नाइजर ५ अङ्ककासाथ समूह 'बी' को दोस्रो स्थानमा छ।

यस्तै, अस्ट्रेलिया ६ अङ्कसहित समूह 'बी' को शीर्ष स्थानमा छ । ६ अङ्क नै रहेको डेनमार्क भने समूह 'डी' को दोस्रो स्थानमा छ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया