युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले प्रवेश परीक्षा स्थगित गरेकाे छ । प्रवेश परीक्षा बोर्डका सदस्यहरूले सामूहिक राजीनामा दिएसँगै प्रवेश परीक्षा स्थगित भएकाे हाे ।
त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले बीई र बीईआर्कको प्रवेश परीक्षा असोज २२ गते सञ्चालन गर्ने भनेर हिजो मङ्गलवार सूचना निकालेको थियो । तर संस्थानअन्तर्गतका शिक्षक र कर्मचारी, प्रवेश परीक्षा बोर्डका सदस्यहरूको राजीनामा र विद्यार्थी सङ्गठनहरूको आन्दोलन कायमै रहेपछि प्रवेश परीक्षा स्थगित भएको हो ।
त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालयका शाखा अधिकृत निरजकुमार वैद्यले प्रवेश परीक्षा बोर्डका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएपछि अनिश्चितकालका लागि परीक्षा स्थगित गरेको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।