राष्ट्रिय गौरवतर्फका सडक आयोजनामा थप प्रगतिको अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
बाग्लुङ – करेन्ट लागेर बाग्लुङकाे गलकाेट नगरपालिका–३ हटिमा एक जनाकाे ज्यान गएकाे छ ।
करेन्ट लागेर हटियामा रहेको गलकोट ग्रिल उद्योगमा कार्यरत सुर्खेतकाे गुरुवाकाेट नगरपालिका–६ घर भई अहिले हटिया बस्दै आएका ४४ वर्षीय प्रेमबहादुर विश्वकर्माकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । आज दिउँसाे उद्याेगमा काम गर्ने क्रममा विश्वकर्मालाई करेन्ट लागेकाे थियाे ।
करेन्ट लागेर गम्भीर घाइते भएका विश्वकर्माकाे स्थानीय इमर्जेन्सी पाेलिक्लिनिकमा उपचारका क्रममा ज्यान गएकाे इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । उहाँ विगत छ वर्षदेखि गलकोट ग्रिल उद्योगमा कार्यरत हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।