उपचुनाव : उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान चल्दै
बैशाख १५, २०८१ शनिबार
रुकुम – भेरी नदिमा माछा मार्न गएका एक युवा बेपत्ता भएका छन् ।
जिल्लाको चौरजहारी नगरपालिका –१ का १९ वर्षीय विजय बादी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
बादी मंगलबार दिउँसो भेरी नदीमा माछा मार्न गएका थिए। नदीमा डुबेर बेपत्ता उनको खोजी भइरहेको आफन्तले जनाएका छन् ।