एन्टोनी ब्लिन्केनको चीन भ्रमण : अमेरिकालाई ‘सीमा ननाघ्न’ चीनको...
बैशाख १५, २०८१ शनिबार
काठमाण्डौ - विश्वमा झण्डै १० लाख संक्रमितमध्ये दुई लाख ३ हजार १ सय ५५जना निको भएका छन् भने ४९ हजार एक सय ६० जनाको ज्यान गएको छ ।
अहिलेसम्म सबैभन्दा धेरे इटालीमा १३ हजार १ सय ५५ जनाको ज्यान गएको छ भने स्पेनमा १० हजार ३ जनाको ज्यान गएको छ । यस्तै अमेरिकामा ५ हजार १ सय १३ जनाको ज्यान गएको छ । चीनमा भने अहिलेसम्म ३ हजार ३ सय १८ जनाको ज्यान गएको छ ।