निःशुल्क वाईफाईबाट बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको अनुरोध
बैशाख १५, २०८१ शनिबार
दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले ८औैं विकेट गुमाएको छ ।
आठौं विकेटका रुपमा बसन्त रेग्मी पेभेलियन फर्किएका हुन् । उनले ९ बल खेलेर १ रन बनाएका थिए ।
त्यसअघि सातौं विकेटको रुपमा आरिफ शेख क्याच आउट भएका थिए । पिटर सीलरको बलमा शेख क्याच आउट भए ।
उनले १६ रन जोड्दा ४६ बल खर्चिएका थिए । अहिले सोमपाल कामी र सन्दीप लामिछाने मैदानमा छन् ।