शनिबार विशेष : हिजो बालुवाटार आज खुमलटार, नेकपाको विवाद कहिले होला वारपार ?

 पुस ४, २०७७ शनिबार २०:९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शनिबार आफ्नै पार्टीका नेता कार्यकर्तालाई समेत आश्चर्य पार्ने गरी प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उहाँकै निवास खुमलटार पुग्नुभयो । यसअघि बालुवाटारमा भैरहने भेटवार्ता खुमलटारमा हुनुलाई अर्थपूर्ण रुपमा हेरिए पनि नेकपा भित्रको विवादले कहिलेसम्म निकास पाउँछ भन्ने टुंगो लागिसकेको छैन ।

हेर्नुहोस् शनिबारका मुख्य खबर :

प्रचण्डसँग दूरी घटाउँदै ओली, अडान र विवाद कायमै

आफूविरुद्धको आरोपपत्र फिर्ता लिन ओलीको आग्रह, प्रचण्डद्वारा अस्वीकार

कांग्रेस र जसपाका शीर्ष नेताहरुको एकै स्वर : ‘तत्काल संसद अधिवेशन डाकाैँ'

देशमा बेस, त्यही अध्यादेश

कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार भन्दा तल झर्‍यो

माउन्टेन फ्लाइटमा यात्रुको ओइरो, यतीले हप्तामा २ दिन उडान गर्ने

लुम्बिनी प्रदेशको राजधानी हरित र स्मार्ट हुने, गुरुयोजना बनाउन चीन सरकारसँग सहकार्य

इटलीमा देशव्यापी लकडाउन : घरमा पाहुना प्रतिबन्ध, राति कर्फ्यू

गरिब देशहरुले पनि छिट्टै खोप पाउँछन् : डब्ल्यूएचओ

चीनले कोरोना विरुद्धको खोप छिट्टै खुला गर्ने : पाँच वटा खोप परीक्षणको अन्तिम चरणमा

भारतसँगको पहिलो टेष्टमा अष्ट्रेलिया ८ विकेटले विजयी

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया