उपचुनाव : उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान चल्दै
बैशाख १५, २०८१ शनिबार
सर्लाही – सर्लाहीको चक्रघट्टामा बिहीबार रुखले किचेर एक जना महिलाको ज्यान गएको छ ।
सडक छेउमा रहेको सिमलको रुख काट्दै गर्दा रुख एक्कासि मोटरसाइकलमाथि ढलेपछि गोडैता–६ की ६० वर्षीया बच्चीदेवी यादवको ज्यान गएको हो । रुख काटने चक्करघट्टा गाउँपालिका–१, का रामआश्रेय राय र दुखा कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
शव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।