यस्तो छ आजको विदेशी मुद्राको भाउ

 फागुन २३, २०८१ शुक्रबार ८:४७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ २ पैसा र बिक्रीदर १५० रुपैयाँ ६६ पैसा तथा युके पाउन्ड स्टर्लिङ एकको खरिदर १७९ रुपैयाँ ४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ८ पैसा र बिक्रीदर ३७ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ १६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

यस्तै कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४५३ रुपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७० रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रुयैयाँ २८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८४ पैसा रहेको छ । 

आजका लागि विदेशी मुद्राको विनिमयदर : 

तपाईको प्रतिक्रिया