सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६५ पैसा र बिक्रीदर १११ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ ७६ पैसा र बिक्रीदर १११ रुपैयाँ २७ पैसा तोकेको थियो ।
साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५० पैसा र बिक्रीदर २९ रुपैयाँ ६६ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा थियो ।
कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा छ । हिजो मंगलबार खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा थियो ।
बुधबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ७३ पैसा र बिक्रीदर २६ रुपैयाँ ८८ पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा थियो ।
बुधबार कुवेती दिनार १ को खरिददर ३६४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८७ पैसा छ । हिजो खरिददर ३६४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८० पैसा रहेको थियो ।
यस्तै बुधबार बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९५ रुपैयाँ १० पैसा छ । मंगलबार खरिददर २९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९५ रुपैयाँ १४ पैसा थियो ।