सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – मंगलबार अमेरिकी डलरसहति सबै विदेशी मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०२ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ १३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा तोकेको थियो ।
साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ३७ पैसा र बिक्रीदर २९ रुपैयाँ ५३ पैसा थियो ।
कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा छ । हिजो सोमबार खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा थियो ।
यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा थियो ।
मंगलबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५९ पैसा र बिक्रीदर २६ रुपैयाँ ७४ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८० पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा छ । हिजो खरिददर र ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा थियो ।
मंगलबार कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १८ पैसा छ । हिजो खरिददर ३६३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ २७ पैसा रहेको थियो ।
यस्तै मंगलबार बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४२ पैसा छ । सोमबार खरिददर २९२ रुपैयाँ १३ पैसा र बिक्रीदर २९३ रुपैयाँ ७२ पैसा थियो ।