तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – नेपाली सुरक्षा गार्ड लैजान कतारले आग्रह गरेको छ । गृहमन्त्री रामबहादुर थापासँग मंगलबार भेट गर्दै नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मदले सन् २०२२ मा कतारमा हुने विश्वकपमा सुरक्षा व्यवस्थाका लागि नेपाली सुरक्षा गार्ड लैजाने प्रस्ताव गर्नुभएको हो ।
कतारमा अहिले नेपाली कामदार गए भन्दा फरक किसिमले सम्झौता गरेर सुरक्षा गार्ड लैजान पनि तयार रहेको राजदूत मोहम्मदले बताउनुभयो । जवाफमा गृहमन्त्री थापाले सुरक्षा गार्डका साथै अरु क्षेत्रमा पनि कतारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । कतार नेपाली कामदारकाे मुख्य गन्तव्य मध्येकाे एक हाे।
Ghangduk Lhomi
March 23, 2021, 10:05 p.m.Qatar football game 2022 FIFA World Cup job in security guard
Bimal sharma sodari
July 19, 2018, 12:35 a.m.गर्व गर्छु नेपाली हुनुमा।। जय देश जय गोर्खेज।।
Bimal sharma sodari
July 19, 2018, 12:33 a.m.गर्व गर्छु नेपालि हुनुमा।। जय देश जय गोर्खेज।।