युक्रेनमा बिजुली आपूर्ति बन्द गर्ने स्लोभाकियाको चेतावनी
पुस १३, २०८१ शनिबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३० पैसा र बिक्रिदर २९ रुपैयाँ ४६ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रिदर ३० रुपैयाँ ३४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९१ पैसा र बिक्रिदर ३० रुपैयाँ ०८ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०४ पैसा र बिक्रिदर २७ रुपैयाँ १९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रिदर ९ रुपैयाँ ७४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३ सय ६५ रुपैयाँ ०९ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ ५२ पैसा र बिक्रिदर २ सय ९२ रुपैयाँ ११ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
सुनिल बुढा मगर
July 24, 2018, 11:24 a.m.यो पैसाको घटबढ हुनुनै नेपालीलाइ घाता हुनु होइन र एक त गरिब झनै गरिब बनाउने भए बिदेशीहरुले