आईपीएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै
बैशाख ८, २०८२ सोमबार
काठमाडौं – दूतावासको नक्कली छाप र किर्ते दस्तखत गर्ने म्यानपावरमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।
काठमाडौंको बसुन्धारामा रहेको ग्रेट स्काई इन्टरनेसनल म्यानपावरले नक्कली छाप र किर्ते दस्तखत गरेर मागपत्र पेश गरेको थियो । छापा मारेर विभागले कागजात नियन्त्रणमा लिएको छ । म्यानपावरको कारोवार समेत रोक्का गरिएको छ ।