आज मौसम धुम्म : पर्सि मङ्गलवारदेखि देशका धेरै ठाउँमा छिटपुट ...
चैत २४, २०८१ आइतबार
फागुन २३ गतेदेखि पहिलो १० दिन ६५ बर्ष माथिका र बाँकि १० दिन ५५ देखि माथिका सबैलाई कोभिडको खोप निःशुल्क दिइदै छ। खोपको उपलब्धतासँगै हामीले पनि कोरोना क्याप्सुलको नयाँ शृँखला शुरु गरेकाछौँ। पहिले जस्तै कोरोना क्याप्सुल दिन बिराएर सुन्न सकिन्छ।