अस्ट्रेलियामा हरेक वर्ष सात लाख टन भन्दा धेरै खाना खेर फाल्ने ...
साउन १२, २०८१ शनिबार
फागुन २३ गतेदेखि पहिलो १० दिन ६५ बर्ष माथिका र बाँकि १० दिन ५५ देखि माथिका सबैलाई कोभिडको खोप निःशुल्क दिइदै छ। खोपको उपलब्धतासँगै हामीले पनि कोरोना क्याप्सुलको नयाँ शृँखला शुरु गरेकाछौँ। पहिले जस्तै कोरोना क्याप्सुल दिन बिराएर सुन्न सकिन्छ।