२० वर्षमुनिकाे काभा महिला भलिबल च्याम्पियनशिपमा नेपाल तेस्राे

 साउन ८, २०८१ मंगलबार १८:२६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – २० वर्षमुनिकाे काभा महिला भलिबल च्याम्पियनशिपमा नेपाल तेस्राे भएकाे छ ।

आज मालेमा भएकाे खेलमा नेपालले घरेलु टाेली माल्दिभ्सलाई तीन–शून्यकाे साेझाे सेटमा हरायाे । नेपालले पहिलाे सेट २५–१५, दाेस्राे सेट २५–१० र तेस्राे सेट २५–१४ ले जित्याे ।

लिग चरणमा नेपाल पहिलाे खेलमा श्रीलङ्कासँग ३–१ र दाेस्राे खेलमा किर्गिस्तानसँग ३–० काे साेझाे सेटमा पराजित भएकाे थियाे । लिग चरणकाे अन्तिम खेलमा भने नेपालले माल्दिभ्सलाई ३–० काे साेझाे सेटमा हराएकाे थियाे । यस्तै नेपाल सेमिफाइनलमा किर्गिस्तानसँग ३–० कै साेझाे सेटमा पराजित भएकाे थियाे ।

२० वर्षमुनिकाे काभा महिला भलिबल च्याम्पियनशिपमा उपाधिका लागि आजै श्रीलङ्का र किर्गिस्तानले खेल्दैछन् ।

अन्तिम अपडेट: असोज २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया