१८ वटा देशमा राजदूत सिफारिश (सूचीसहित)

 साउन १६, २०८१ बुधबार १८:१५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले विभिन्न १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको छ । अस्ति सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, चीन, अस्ट्रेलियालगायत १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको थियो ।

पुरानो सरकारले गरेका नियुक्ति हटाएर आफ्नो दलका नेता कार्यकर्ता नियुक्त गर्ने क्रममा कांग्रेस–एमाले नेतृत्वको सरकारले विभिन्न पदमा धमाधम नियुक्ति गरिरहेको छ ।

कुन देशमा काे ?

डा. शंकरप्रसाद शर्मा – भारत
कान्ता रिजाल – अस्ट्रेलिया
नरेशविक्रम ढकाल – साउदी अरेबिया
प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
प्रा. धनप्रसाद पण्डित – इजरायल
रामकृष्ण भट्टराई – श्रीलङ्का
शनिल नेपाल – स्पेन
डा. शैल रुपाखेती – जर्मनी
लोकदर्शन रेग्मी – अमेरिका
चन्द्रकुमार घिमिरे – बेलायत
डा. शिवमाया तुम्बाहाम्फे – दक्षिण कोरिया
जङ्गबहादुर चौहान – रुस
रमेशचन्द्र पौडेल – कतार
प्रा. डा. कृष्णप्रसाद ओली – चीन
सुम्निमा तुलाधार – डेनमार्क
डा. नेत्रप्रसाद तिमल्सिना – मलेसिया
प्रकाशमणि पोखरेल – पोर्चुगल
रीता धिताल – पाकिस्तान

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया