श्रेयस अय्यरकाे रेकर्ड ताेडियाे, लखनउले ऋषभ पन्तलाई २७ कराेड ...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – देशका केही ठाउँमा राति ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै नुवाकोटमा ५४ दशमलव २ र बाजुरामा ४७ दशमलव ६ मिलिमिटर पानी परेको छ ।
यस्तै झापाको दमकमा ३० दशमलव ८ र गोरखाको बारपाकमा ३९ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दोलखा, सिन्धुपाल्चोक, इलाम, चितवन, कञ्चनपुर, बैतडी, बाजुरा, लमजुङलगायतका ठाउँहरुमा पनि राति पानी परेको छ ।
आज दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।