काभ्रेमा बाढीले बगाएर एक जनाकाे ज्यान गयाे

 साउन २२, २०८१ मंगलबार १५:३६:१८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काभ्रेपलाञ्चाेक – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–५ पुण्यमाता खोलामा आएको बाढीले बगाएर एक जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार बाढीले बगाएर रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ नैकिन्टार बस्ने ५० वर्षीया भगवती भागदासको ज्यान गएको हो । भागदासलाई श्रीखण्डपुरकाे खोलाले बगाउँदा झन्डै तीन सय मिटर तल आज बिहान मृत अवस्थामा फेला पारिएको हो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया