शेयर बजार सामान्य बढ्यो, विकास बैंक समूह भने राताम्मे
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक रानी तेत्सुन पेमा वाङचुक आज काठमाण्डौ आउँदै हुनुहुन्छ । निजी भ्रमणको सिलसिलामा काठमाण्डौ आउन लाग्नुभएका उहाँ आजै स्वदेश फर्कनुहुनेछ ।
बिहान १० बजेतिर भुटानका राजा वाङचुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सीधै स्वयम्भू जाने कार्यक्रम छ । त्यहाँ पूजापाठ गरिसकेपछि बौद्ध जाने र बौद्धको पूजापाठ पछि फेरि अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दिउँसो स्वदेश फर्कनुहुनेछ । निजी भ्रमण भएकाले उहाँले कसैसँग भेटघाट गर्ने कार्यक्रम नभएको बुझिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।