विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य
फागुन २६, २०८१ सोमबार
धादिङ – धादिङका उज्यालोकर्मी सीताराम अधिकारीसहित तीनजना पत्रकार मंगलबार पुरस्कृत हुनुभएको छ ।
नेपाल पत्रकार महासंघ धादिङको २० औँ साधारणसभाको अवसरमा विकास पत्रकारिता पुरस्कार २०७४ बाट उज्यालोकर्मी अधिकारीलाई सूचना संचार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बासकोटाले नगद र सम्मानपत्र प्रदान गर्नुभएको हो ।
त्यसैगरी पत्रकार पोषनाथ अधिकारीलाई विकास पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत गरिएको छ । पुरस्कारको राशि दश–दश हजारको रहेको छ । जिल्लाको विकासका लागि दुई दशकभन्दादेखि विकास पत्रकारिता गरिरहेकोले पुरस्कार प्रदान गरिएको हो ।
शालिकराम वर्मा स्मृत पत्रकारिता पुरस्कारबाट पत्रकार राजेन्द्र प्रताप शाहलाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशि ५ हजार रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।