बैंकहरुले ७ महिनामा कमाए ३६ अर्बभन्दा धेरै नाफा
फागुन २६, २०८१ सोमबार
बैतडी – रक्सी खाँदा बैतडीमा एकजनाको ज्यान गएको छ । डिलाशैनी गाउँपालिका वडा नं ५ खेतीगाउँ कैनलीका ४५ वर्षीय रामदत्त जोशीको मंगलबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
रक्सी खाएर हरिनगर बजारमा बेहोस भेटिएका जोशीलाई गोकुलेश्वर प्रहरीचौकीबाट गएको प्रहरी टोलीले गोकुलेश्वर अस्पतालमा लगेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।