'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाडाैं - नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान स्व. मणिविक्रम शाहको स्मृतिमा यसपटकको ए डिभिजन लिगमा उत्कृष्ट युवा खेलाडीलाई अखिल नेपाल फुटबल संघले पुरस्कृत गर्ने भएको छ ।
यस पुरस्कारकाे राशी एक लाख रुपैयाँ रहेको छ ।
नेपाली फुटबलका म्याराडोना उपनाम पाएका कलेजो र पित्तको समस्याबाट लामो समयदेखि पीडित पूर्व फुटबलर शाहको उपचारका क्रममा निधन भएको थियो ।
सन् १९८५ देखि राष्ट्रिय टिमबाट नेपालको प्रतिनिधित्व गरेका शाहले ४८ क्यापमा ६ अन्तर्राष्ट्रिय गोल गरेका थिए । उनले सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियाली खेलकुदमा नेपालमा झण्डा बोकेका थिए ।
फुटबलबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा बोक्ने शाह एक्ला खेलाडी हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।