गोल्डेन ग्लोब अवार्ड्स : कसले कुन अवार्ड जिते ? (सूचीसहित)

 पुष २३, २०७५ सोमबार १६:७:५ | एजेन्सी
unn.prixa.net

सन् २०१९ को सुरुवातसँगै हलिउडमा अवार्ड्स कार्यक्रमको सुरुवात पनि भइसकेको छ । जनवरी ७  मा अमेरिकाको क्यालिफोर्नियामा हलिउडको यस वर्षको पहिलो अवार्ड्स कार्यक्रम गोल्डेन ग्लोब अवार्ड्स सम्पन्न भएको छ ।

यस अवार्ड्स कार्यक्रममा ग्लेन क्लोजलाई ‘द वाइफ’ का लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त भएको छ भने रामी मालेकले ‘बोहेमियन राप्सोडी’ बाट उत्कृष्ट अभिनेताको अवार्ड्स जितेका छन । 

वर्ष २०१९ को ७६औं गोल्डेन ग्लोब अवार्डस् विजेताहरुको सूची यस प्रकार रहेको छ :

सर्वाेत्कृष्ट चलचित्र (मोशन पिक्चर्स, ड्रामा) : बोहेमियन राप्सोडी
सर्वाेत्कृष्ट मोशन पिक्चर्स (म्यूजिकल/कमेडी) : ग्रीन बुक
सर्वोत्कृष्ट अभिनेत्री (मोशन पिक्चर्स,ड्रामा) : ग्लेन क्लोज (द वाइफ) 
सर्वोत्कृष्ट अभिनेता (मोशन पिक्चर्स, ड्रामा) : रामी मालेक (बोहेमियन राप्सोडी)
सर्वोत्कृष्ट अभिनेत्री (म्यूजिकल/कमेडीः ओलिभिया कोलम्यान (द फेबरेट)
सर्वोत्कृष्ट अभिनेता (म्यूजिकल/कमेडी) : क्रिश्चियन बेल (भाइस)
सर्वोत्कृष्ट निर्देशक : एल्फोन्सो कुरोन (रोमा)
सर्वोत्कृष्ट सह–अभिनेत्री (मोशन पिक्चर्स) : रेजिना किङ्ग (इफ बिल स्ट्रीट कुड टक) 
सर्वोत्कृष्ट सह–अभिनेता (मोशन पिक्चर्स) : महेर्शला अली (ग्रीन बुक)
सर्वोत्कृष्ट ओरिजिनल स्कोर (मोशन पिक्चर्स) : जस्टिन हुर्वीच (फर्स्ट म्यान)
सर्वोत्कृष्ट ओरिजिनल सङ : श्यालो  (अ स्टार इन बोर्न)
मोशन पिक्चर्स अन्र्तगत बेस्ट स्क्रीन प्ले : पिटर फर्रेली निक भेल्लेलोङ्गा, ब्रियन क्यूरी (ग्रीन बुक)
सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्र : रोमा  
सर्वोत्कृष्ट एनिमेटेड चलचित्रः स्पाइडर म्यान : इन टु द स्पाइडर भर्स
सर्र्वोत्कृष्ट टेलिभिजन सिरीज : द अमेरिकन्स
सर्वोत्कृष्ट अभिनेत्री (टेलिभिजन सिरीज) : सान्ड्रा ओ


सर्वोत्कृष्ट अभिनेता (टेलिभिजन सिरीज) : रिचार्ड म्याड्डेन (बडीगार्ड)
सर्वोत्कृष्ट टेलिभिजन सिरीज (म्यूजिकल/कमेडी) : द कोमिन्सकी मेथड
सर्वोत्कृष्ट अभिनेता (टेलिभिजन सिरीज–म्यूजिकल/कमेडी) : माइकल डुग्लस (द कोमिन्सकी मेथड)
सर्वोत्कृष्ट अभिनेत्री (टेलिभिजन सिरीज–म्यूजिकल/कमेडी) : राचेल ब्रोस्नाहान –द मार्भेलस मिसेज माइसेल)
सर्वोत्कृष्ट लिमिटेड सिरीज वा मोशन पिक्चर्स (टेलिभिजन तर्फ) : द एसासिनेशन अफ जियन्नी भर्सासी
सर्वोत्कृष्ट अभिनेता (लिमिटेड सिरीज– टेलिभिजन तर्फ) : डर्रेन क्रिस ( द एसासिनेशन अफ जियान्नी भर्सासी)
सर्वोत्कृष्ट अभिनेत्री (लिमिटेड सिरीज– टेलिभिजन तर्फ) : पाट्रिसिया अकर््वीट्टे –इस्केप एट डान्नेमोरा)
सर्वोत्कृष्ट सह–अभिनेता (लिमिटेड सिरीज– टेलिभिजन तर्फ) : बेन विहीशाअ (अ भेरी इंग्लिस स्क्याण्डल)
सर्वोत्कृष्ट सह–अभिनेत्री (लिमिटेड सिरीज– टेलिभिजन तर्फ) :   प्याट्रिसिया क्लार्कसन (शार्प अब्जेक्ट)
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया