'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले आफूहरुमाथि हुने छानबिनका लागि तयार रहेको बताएका छन् ।
चार जिल्लाका अध्यक्षहरुले भ्रष्टाचारको आरोपमा कुनै पनि सत्यता नभएको भन्दै यदि सरकार र एएफसीले छानबिन गरे सहयोग गर्ने प्रष्ट पारे । बिहीबार बसेको एन्फा कार्यसमितिको बैठकपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पुस ११ गते पत्रकार सम्मेलन गरि काठमाण्डाै, ललितपुर, भक्तपुर र धादिङका अध्यक्षले लगाएको आरोप निराधार रहेको पनि उल्लेख गर्नुभयाे ।
त्यस अवसरमा एन्फाले वर्तमान नेतृत्वले गरेका कामहरुको विवरण पनि सार्वजनिक गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।