'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
धनगढी - यसअघि टिम चौराहा धनगढीको नामबाट दुई वटा संस्करणमा सहभागिता जनाएको धनगढीले यसपटक नयाँ नाम र नयाँ मालिकको साथमा डीपीएलमा सहभागिता जनाउने भएको छ ।
आसन्न धनगढी प्रिमियर लिगमा सहभागी टिम धनगढी स्टार्सको मुख्य प्रायोजकका रुपमा ग्लोबल म्यानेजमेन्ट कलेज भित्रिएको छ ।
यसका लागि टिमले मुख्य प्रायोजकका रुपमा ग्लोबल कलेजसँग सम्झौता गरेको हो । याे सम्झाैता एक वर्षका लागि रहेकाे छ । सम्झाैतापत्रमा धनगढी स्टार्सका अध्यक्ष कृष्ण बाेहरा र ग्लाेबल कलेजका प्रमुख कार्यकारी अधिकृत खगेन्द्र अेाझाबीच हस्ताक्षर भएकाे छ ।
टिममा सहभागी हुने विदेशी खेलाडीका साथै अन्य विवरण आउने दिनहरुमा सार्वजनिक गर्ने अध्यक्ष कृष्ण बाेहाेराले जानकारी दिनुभयाे । कार्यक्रममा टिमकाे नयाँ जर्सी पनि सार्वजनिक गरिएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।